मलेशियामा
५६ वर्ष देखि शासन गर्दै आएको सत्तारुट दल बीएनले २२२ सीटमा १३५ सीट
ल्याएर फेरी अर्को ५ वर्षको लागि आफ्नो हातमा शासनसत्ता लिन सफल भएको छ ।
चौतर्फी रुपमा विपक्ष दलले जित्ने हल्ला फिजाए पनि त्यो हल्ला मात्र सावित
भएको छ । चुनावमा जितेपछि सत्तारुटदलका नेता
नाजिव रजकले दुनियाँलाई आफूहरु सक्षम प्रजातन्त्रवादी भएको देखाएको दावी गरे । विपक्ष दल अनवार इब्राहिमले ८९ सीत मात्र जित्न सफल भए ।
No comments:
Post a Comment