श्रमजीविहरुको महान बलिदान र विजयको ऐतिहासिक
कोशेढुंगको रुपमा चित्रित १२४ औं अन्तर्राष्टिय श्रमिक दिवसको महान अबसरमा
पेरिस कम्यून देखि आजसम्म श्रमिकहरु मात्र यो दुनियाँको असली मालिक हौं
भनेर मालिकहरुको विरुद्ध लड्दा लड्दै शहदत प्राप्त गर्नुहुने महान
शहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महान मुक्तिको लडाईलाई
निरन्तरता दिने प्रेरणा सबै श्रमजीवि मजदूरहरुलाई मिलोस भन्ने
हार्दिक
शुभकामना ब्यक्त गर्दछु ।

No comments:
Post a Comment